ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

बीबीसी / भारतको ओडिशामा रेल दुर्घटना हुँदा २२३ यात्रुको मृत्यु भएको छ । कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै मालगाडीसँग ठोक्किएको हो। घटनाबारे जानकारी लिन भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल … Continue reading ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते